‘ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर शेयर मूल्य बढाए’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ । शेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर शेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । “शेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको शेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको … Continue reading ‘ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर शेयर मूल्य बढाए’